×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता सेयर भोलिदेखि लिलामीमा, यी ठाउँबाट भर्न सकिने

अक्सन नोटिस 
कम्पनी : समता माइक्रोफाइनान्स वित्तिय संस्था 
खुला भएको मिति : भोली (असोेज ४ गते, बिहीबार)
कित्ता : १६ हजार ५६८ कित्ता (संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूह तर्फ १२ हजार ६६८ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : असोज १४ गते

फारम लिन र बुझाउन पाइने स्थान 

एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि ।

अन्य विवरण : 

बैंकले गत असारमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 

कम्पनी प्रोफाइल :

गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७३ लाख ८५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ४८ पैसा 
प्रतिसेयर नेटवर्थ : १५७ रुपैयाँ ५९ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: