×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ क्यापिटल ३०% नगद लाभांश दिँदै, असोज २५ मा एजिएम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ क्यापिटल लिमिटेडले ३०% नगद लाभांश दिने भएको छ । कम्पनीले भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकमा हाल कायम रहेको चुक्तापूँजीको ३०% नगद लाभांश दिने निर्णय गरेको हो । साथै, सातौं वार्षिक साधारण सभा असोज २५ गते गर्ने निर्णय पनि गरेको हो । 
 
यस कम्पनीको सभा होटल शङ्कर लाजिम्पाटमा हुने भएको छ । साथै, कम्पनीको प्रस्तावमा लेखा समितिले सिफारिश गरे अनुसारको लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: