'सरकारले अदालतको अपहेलना गर्यो तर हाम्रो कुरा सुन्दै सुनेन' : सुरेन्द्र प्रसाद कानु (भिडियो अन्तर्वार्ता)


विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद कानुले सरकारले अदालतको अपहेलना गरेर पनि आफ्ना मागहरु नसुनेको आरोप लगाएका छन् । अर्थ सरोकार डटकमको विशेष संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हेरौं यो भिडियो अन्तर्वार्ता 
प्रकाशित : Saturday, September 29, 2018

recent

Popular Posts