×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :

इभेन्ट : स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : आज (भाद्र २४   गते आइतबार)
विवरण : 
स्वदेशी लघुवित्त वित्तीय संस्थाको ११ लाख ५० हजार कित्ता हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले भदौ २५ मा बुक क्लोज गर्दैछ । बुक क्लोज हुनु एक दिन अगाडीसम्म कायम सेयरधनीले यो हकप्रद भर्न पाउनेछ ।  बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटलले काम गर्ने भएको छ ।

कम्पनी प्रोफाइल 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २३ करोड रुपैयाँ पुग्ने 

पछिल्लो स्थिति 


गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा :  ३ करोड ७७ लाख १८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ ८ पैसा 
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा । 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: