×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वरोजगारको २१.०५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर :
इभेन्ट : स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २१.०५३% लाभांश सुरक्षित गर्न
बुक क्लोज : असोज ५ गते (शुक्रबार)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ४ गते, बिहिबार)
विशेष साधारण सभा : असोज २० गते 
विवरण :
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २१.०५३% लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज ५ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ । कम्पनीले हालै मात्र १००% हकप्रद बिक्री गरेको थियो । तर, बोनस भने हकप्रद सेयरले नपाउने कम्पनीले जनाएको छ । 
साधारण सभाका प्रस्ताव : 
२०% बोनस र कर तिर्न १.०५३% नगद लाभांश दिने,
सभाबाट ३ जना प्रवर्धक सञ्चालकहरुको निर्वाचन गर्ने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेस गर्ने  ।
विशेष साधारण सभा हुने स्थान र समय :
सी डब्लु रेस्टुरेन्ट कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
 हकप्रद र बोनसपछि चुक्ता पुँजी : २६ करोड ९४ लाख ९३ हजार रुपैयाँ पुग्ने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: