×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी लघुवित्त वित्तीय संस्थाले १०% नगद लाभांश दिंदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्थाले १०% नगद लाभांश दिंदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले १०% नगद लाभांश दिने भएको छ । स्वदेशीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १०% नगद लाभांश र कर तिर्न थप रकम दिने निर्णय गरेको हो । यसआधारमा कम्पनीले नगद लाभांशमा २ करोड ३० लाख रुपैयाँ र कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ खर्च गर्नेछ । 
सञ्चालक समितिबाट प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: