×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सले हकप्रद सेयर पठायो डिम्याट खातामा, नपाएकोले के गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । भौतिक सेयर प्रमाणपत्र डिम्याट गराइसकेकाहरुको हकप्रद खातामै पठाइदिएको हो । डिम्याट ढिला गरेकाहरुको पनि क्रमशः खातामा पठाउने तयारी भइरहेको कम्पनीको भनाई छ ।

तर, हालसम्म पनि डिम्याट नगरेका सेयरधनीलाई जतिसक्दो छिटो सेयर प्रमाणपत्र डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । त्यसपछि सम्बन्धित सेयरधनीको खातामा हकप्रद सेयर जम्मा गरिनेछ । वोमीले गत जेठ १६ गतेदेखि १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री खुला गरेको थियो । सोही सेयर अहिले लगानीकर्ताको खातामा पठाउने कार्य सुरु भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: