सेञ्चुरी बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा जागिरको अवसर खुल्ला भएको छ । बैंकले विभिन्न स्थानको लागि १६ जना कर्मचारी मागेको छ । बैंकले भैरहवा र विरगंजका लागि दुई जना क्षेत्रीय प्रबन्धक मागेको छ । त्यस्तै, बुटवलका लागि एक जना शाखा प्रबन्धक मागेको छ । काठमाडौँ उपत्यकाबाहिर र भित्रका विभिन्न शाखाहरुका लागि अरु ६ जना शाखा प्रबन्धक पनि मागिएको छ । यसबाहेक, सात जना लिगल अफिसर मागिएको छ ।
प्रकाशित : Monday, September 24, 2018
,

recent

Popular Posts