छिमेक लघुवित्तको ४०% लाभांश दिँदै, कति-कति बोनस र नगद प्रदान गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - छिमेक लघुवित्त वित्तीय संस्थाले ४०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १८% बोनस सेयर र २२% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनसमा १८ करोड र नगदमा २२ करोड खर्च गर्ने भएको छ । 

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छिमेकले जनाएको छ । 

प्रकाशित : Friday, September 14, 2018

recent

Popular Posts