×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

छिमेक लघुवित्तको ४०% लाभांश दिँदै, कति-कति बोनस र नगद प्रदान गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्थाले ४०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १८% बोनस सेयर र २२% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनसमा १८ करोड र नगदमा २२ करोड खर्च गर्ने भएको छ । 
सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छिमेकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: