×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कम्पनी रजिस्ट्रारको कार्यालयद्वारा २९ वटा कम्पनी खारेज, मिडिया हाउसदेखि कन्सल्टेन्सीसम्म परे (नामावलीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कम्पनी रजिस्ट्रारको कार्यालयले विभिन्न कम्पनीहरु खारेज गरेको छ । घाटामा गएका कम्पनी, मर्जमा गएका कम्पनी, दर्ता भएका तर सञ्चालन नै गर्न नसकेका कम्पनीहरु खारेजीमा गएका हुन् ।  कुनै पनि कम्पनी खारेजीमा जान चाहेमा खारेजीका लागि आवेदन दिन सकिनेसमेत व्यवस्था छ ।  यसरी खारेज भएका कम्पनीहरुमध्ये गेष्ट हाउसदेखि मिडिया हाउससम्म छन् भने कन्सल्टेन्सी कम्पनीदेखि निर्माण कम्पनीसम्म छन्। 
खारेज भएका कम्पनीको नाम र मिति :
शनि मिडिया ः भदौ १७ गते २०७५
अक्वा इनर्जी प्रालि ः २०७५।०५।०७
एभरेष्ट माउन्टेन हिल्स प्रोडक्ट प्रालि ः ०७५।५।४
विराट टाइम्स एफएम प्रालि ः ०७५।०५।३
रमाइलो मिडिया प्रालि ः ०७५।०५।३
म्यागी गेष्ट हाउस प्रालि ः २०७५।०५।०५
उद्घोष नेपाल प्रालि ः ०७५।०४।६
गैरआवास कम्पनी प्रालि ः ०७५।०५।३
फेटा नर्सिङ होम प्रालि ः २०७५।४।०१
डबजोङ ट्राभल्स एण्ड टुर्स ः ०७५।०५।३
माउन्टेन भ्याली वाटर प्रालि ः ०७५।०४।२९
पाल्पा तानसेन रिसोर्ट प्रालि ः ०७५।०४।२८
भवानी शंकर प्रोपर्टी प्रालि ः २०७५।०४।२८
चाणक्य फाउन्डेसन प्रालि ः २०७५।०४।२७
सुनकोशी भिलेज रिसोर्ट प्रालि ः २०७५।०४।१०
होली बुद्ध टुरिजम प्रालि ः २०७५।०४।२८
इको ह्याण्डिक्रापफ्ट प्रालि ः ०७५।०४।२४
सुवान मनी ट्रान्सफर प्रालि ः ०७५।०४।२४
एभरेष्ट टोबाको कम्पनी ः २०७५।०४।०९ 
पायोनियर लेदर इन्डष्र्टी ः २०७५।०४।२०
नेपाल हाइड एण्ड स्किन प्रोसेसिङ प्रालि ः २०७५।०४।१७
भिल्ला रेष्टुरेन्ट एण्ड बार ः २०७५।०४।१६
स्टडी ग्लोबल कन्सल्टेन्सी ः २०७५।०४।१३
रामचन्द्र एजुकेसन कन्सल्टेन्सी ः २०७५।०४।०२
ओमेगा होराइजन प्रालि ः २०७५।०४।०९
पञ्चशिल कन्स्ट्रक्सन प्रालि ः २०७५।०४।०२
प्राणनाथ हर्बल प्यालेस ः २०७५।०४।०४
महाकाय इन्भेष्टमेन्ट प्रालि ः २०७५।०४।०७नेपा मण्डल इन्भेष्टमेन्ट प्रालि ः २०७५।०४।०६
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: