×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : नक्कली अडिटरसँग अर्थ सरोकारकर्मीको कुराकानी, हेर्नुहोस् कसरी फसाइन्छ ग्राहक (भिडियो)

काठमाडौँ- बजारमा नक्कली अडिटरहरु छन् भन्ने कुरा धेरैलाई थाहा भएको कुरा हो । तर यस्ता व्यक्तिहरुसँग काम गर्दाको परिणामबारे खासै मानिसहरुमा जानकारी छैन । बजारमा काका, मामा, काकी, माइजु, ठुलाबा, अडिटर छन् भन्ने र नक्कली काम गर्नेहरुको जमात ठूलो छ । त्यहि बीचमा हामीले एउटा उदाहरण यहाँ प्रस्तुत गर्दैछौं ।
हामीले सुरुमा ग्राहक बनेर नक्कली अडिटरसँग कुराकानी गरेका छौं, जसमा उनले हामीलाई दिनुसम्म गफ दिएका छन् । सुरुमा आफु सिए नै भएको बताउने उनले पछि म सिए होइन भनेका छन् । एउटा सामान्य रिपोर्ट बनाउने सिएले डेढ लाख लिन्छ भन्ने गफ दिएका छन् उनले हामीसँग । अनि उनले जो अडिटर आफ्ना काका भनेका छन्, उनीसँग हामीले कुराकानी गर्दा आफुले तीनलाई नचिनेको भनिएका काकाको भनाइ छ । के रहेछ त सत्यता ? कसरी काम र गफ गर्छन् नक्कली अडिटर ? हेरौं यो भिडियो रिपोर्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: