×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

८% बोनस सेयर समायोजनपछि महालक्ष्मीको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :

कम्पनी : महालक्ष्मी विकास बैंक
मूल्य समायोजन सेयर : ८% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १९१ रुपैयाँ ६७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १४५ रुपैयाँ ८३ पैसा
विशेष साधारण सभा : असोज २६ गते 

विवरण :


महालक्ष्मी विकास बैंकको ८% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता१९१ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १४५ रुपैयाँ ८३ पैसा छ ।

साधारण सभाका प्रस्ताव :


८% बोनस सेयर र ७% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने ।
अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने ।

विशेष साधारण सभा हुने स्थान र समय :


 अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १५४ रुपैयाँ ३० पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: