×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पूर्जी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । पछिल्लो समय विभिन्न खाले विवादमा आएको उक्त कम्पनीका प्रमुखलाइ गत भदौ ९ गते टिकुलियास्थित लाल बकैया नदीमा निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना परी ५ जनाको मृत्यु भएको मुद्धामा पक्राउ पूर्जी जारी गरिएको हो । 
केहि दिनअघि नेपाल राष्ट्र बैंकको भवन निर्वाणको समेत जिम्मा पाएको उक्त कम्पनी घटनाको दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो । तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: