बैंक अफ काठमान्डूको बोनस सेयर नेप्सेमा सूचीकृत

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं :  बैंक अफ काठमान्डूको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ  । गत असार २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १३.२५% बोनस सेयर सूचीकृत भएको हो । अब, सेयरधनीहरुले उक्त सेयर खरीद विक्री गर्न सक्नेछन् ।
प्रकाशित : Wednesday, October 03, 2018

recent

Popular Posts