×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमान्डूको बोनस सेयर नेप्सेमा सूचीकृत

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं :  बैंक अफ काठमान्डूको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ  । गत असार २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १३.२५% बोनस सेयर सूचीकृत भएको हो । अब, सेयरधनीहरुले उक्त सेयर खरीद विक्री गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: