×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइज एडजस्टमेन्ट नोटिस : भार्गव विकास बैंकको ५.५६% बोनस सेयरमा मूल्य समायोजन

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : भार्गव विकास बैंक
मूल्य समायोजन सेयर : ५.५६% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १४८ रुपैयाँ ७४ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १९४ रुपैयाँ ८७ पैसा
विशेष साधारण सभा : असोज २७ गते

विवरण :


भार्गव विकास बैंकको ५.५६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १४८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १९४ रुपैयाँ ८७ पैसा छ ।



साधारण सभाका प्रस्ताव :

५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।

विशेष साधारण सभा हुने स्थान र समय :

होटल किचेनहट नेपालगञ्जमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : ४० करोड ८४ लाख २९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९६ लाख २५ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ५२ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: