×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : भार्गवको ५.५५% बोनस सुरक्षित गर्न अब २ दिन मात्र बाँकी

रिमाइन्डर : 
कम्पनी : भार्गव विकास बैंक
लाभांश : ५.५५% बोनस
बुक क्लोज : असोज १९ गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असोज १८ गते, बिहिबार 
विशेष साधारण सभा : असोज २७ गते 

विवरण :


भार्गव विकास बैंकको ५.५५% बोनस सेयर सुरक्षित गर्ने अब २ दिन मात्र समय बाकी रहेको छ । कम्पनीको बुक क्लोज असोज १९ गते हुने भएको छ ।

साधारण सभाका प्रस्ताव : 


 ५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 

विशेष साधारण सभा हुने स्थान र समय :


होटल किचेनहट नेपालगञ्जमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : ४० करोड ८४ लाख २९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९६ लाख २५ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ५२ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: