×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेन्ट्रल फाइनान्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, मंसिर १ गते साधारण सभा

रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स

लाभांश : ८.७६% बोनस सेयर
बुक क्लोज : कात्तिक १४ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, कात्तिक १३ गते)

विशेष साधारण सभा : मंसिर १ गते

विवरण :
सेन्ट्रल फाइनान्सको ८.७६% बोनस सेयर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीको बुक क्लोज कात्तिक १४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव : 

८.७६% बोनस सेयर लाभांश दिने,
सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने ।
आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: