×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८.७६% बोनस मुल्य समायोजनपछि सेन्ट्रल फाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

८.७६% बोनस मुल्य समायोजनपछि सेन्ट्रल फाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सेन्ट्रल फाइनान्स
मूल्य समायोजन सेयर : ८.७६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११७ रुपैयाँ ९७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता  १४४ रुपैयाँ ४९ पैसा
विशेष साधारण सभा : मंसिर १ गते

विवरण :
सेन्ट्रल फाइनान्सको ८.७६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ११७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १४४ रुपैयाँ ४९ पैसा छ ।

साधारण सभाका प्रस्ताव :
८.७६% बोनस लाभांश दिने
संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने।

विशेष साधारण सभा हुने स्थान र समय :

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: