×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कलर्सको ‘चट्ट क्यास पट्ट लक’ योजना, नगद फिर्तादेखि स्मार्ट टिभीसम्मको उपहार

काठमाडौं – कलर्स अप्लायन्सेसले दशैं–तिहारको अवसरमा ‘चट्ट क्यास पट्ट लक’ ग्राहक योजना ल्याएको छ । यस योजनामा कलर्स होम अप्लायन्सेसको खरीदमा उपभोक्ताले रू. १४ हजार ९० सम्मको नगद फिर्ता तथा एक जनाले बम्पर ‘लक्की ड्र’मा ५५ इञ्चको स्मार्ट टिभी जित्ने मौका पाउनेछन् ।
सोमवारदेखि शुरु भएको योजना सिमित अवधिका लागि कलर्सका नेपालभरिका सबै प्रमुख स्टोर्सहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कलर्सका उत्पादनहरु जस्तैः रेफ्रिजेरेटर, एलईडी टिभी, चेष्ट फ्रिजर, अपराइट शोकेस, वासि¨ मेशिनलगायत घरमा प्रयोग हुने सबै प्रकारका इलेक्ट्रोनिक सामान बजारमा उपलब्ध छ ।
कलर्सका उत्पादनको मार्केटिङ युनिभर्सल इलेक्ट्रोनिकम प्रा.लि.ले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: