×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राध्यापक डा. सुरेन्द्र केसीको यस्तो खुलासा, हेर्नुहोस् कुन डिभिजनको सर्टिफिकेट कतिमा किन्न पाइन्छ ? (भिडियोसहित)

काठमाडौँ- राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गएजुज्रेको ल्वाँठले खाने मन्त्री भनेकै शिक्षामन्त्री हो’ भन्ने दिन आइसकेको बताएका छन् । नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमका बीच उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले देशमा पढाइ पैसासँग साटिन थालेको बताउंदै एक लाख रुपैयाँमा फर्ष्ट डिभिजन किन्न पाइने गरेको आरोपसमेत लगाएका छन् ।
उक्त कार्यक्रममा समिति संघका अध्यक्ष मणिराम गिरी, विभिन्न शिक्षाकर्मी, राजनीतिकर्मी तथा विश्लेषकहरुको उपस्थिति थियो । सो कार्यक्रममा डा. केसी निकै खरो रुपमा प्रस्तुत भएका थिए । हेरौं यो अन्तर्वार्ता :
       

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: