फर्स्ट माइक्रोफाइनान्सको शनिबार एजीएम हुँदै, १२.६३% नगद लाभांश दिने प्रस्ताव पेस गरिने

एजिएम नोटिस
कम्पनी : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : असोज २७ गते, शनिबार

विवरण : 
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा शनिबार(असोज २७ गते) हुने भएको छ । सभाका लागि कम्पनीले असोज १७ गते बुक क्लोज गरेको छ । 

पेस गर्ने प्रस्तावहरु :
१२.६३% नगद लाभांश दिने।
संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने।

कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १० करोड २१ लाख ७६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १२६ रुपैयाँ ९५ पैसा ।
प्रकाशित : Wednesday, October 10, 2018

recent

Popular Posts