×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको शनिबार एजीएम हुँदै, १२.६३% नगद लाभांश दिने प्रस्ताव पेस गरिने

एजिएम नोटिस
कम्पनी : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : असोज २७ गते, शनिबार
विवरण : 
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा शनिबार(असोज २७ गते) हुने भएको छ । सभाका लागि कम्पनीले असोज १७ गते बुक क्लोज गरेको छ । 
पेस गर्ने प्रस्तावहरु :
१२.६३% नगद लाभांश दिने।
संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १० करोड २१ लाख ७६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १२६ रुपैयाँ ९५ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: