×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : फर्स्ट माइक्रोफाइनान्सको १२.६३% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था

लाभांश : १२.६३% नगद लाभांश
बुक क्लोज : असोज १६ गते, बुधबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १६ गते, मंगलबार)

विशेष साधारण सभा : असोज २७ गते

विवरण :
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको  १२.६३% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव :

१२.६३% नगद लाभांश दिने,
३ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १० करोड २१ लाख ७६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १२६ रुपैयाँ ९५ पैसा ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: