×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई क्यापिटलको एजीएम आज ४ बजे, के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : ग्लोबल आइएमई क्यापिटल
इभेन्ट : साधारण सभा
हुने मिति : आज (बिहीबार, असोज २५ गते)

विवरण : 

ग्लोबल आइएमई क्यापिटलको आज दिउँसो ४ बजे हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :

 १०.५२६% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
र्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :

ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंमा दिउँसो ४ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: