ग्लोबल आइएमई क्यापिटलको एजीएम आज ४ बजे, के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : ग्लोबल आइएमई क्यापिटल
इभेन्ट : साधारण सभा
हुने मिति : आज (बिहीबार, असोज २५ गते)

विवरण : 
ग्लोबल आइएमई क्यापिटलको आज दिउँसो ४ बजे हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
 १०.५२६% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
र्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंमा दिउँसो ४ बजे ।
प्रकाशित : Thursday, October 11, 2018

recent

Popular Posts