×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : ग्लोबल आइएमई लघुवित्तको १५% बोनस सेयर सुरक्षित गर्न अब २ दिन मात्र बाकी

रिमाइन्डर : 
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था 
लाभांश : १५% बोनस सेयर 
बुक क्लोज : शुक्रबार (कात्तिक १६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : बिहिबार, कात्तिक १५ गते 
विशेष साधारण सभा : कात्तिक २९ गते
विवरण :
ग्लोबल आइएमई लघुवित्तको १५% बोनस लाभांश सुरक्षित गर्ने अब २ दिन मात्र बाकी रहेको छ । कम्पनीको बुक क्लोज कात्तिक १६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र (कर तिर्न) ०.७८९% नगद लाभांश दिने,
बोनसपछि कायम पुँजीबाट १००% हकप्रद बिक्री गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल गेट वे हिमालय रिसोर्ट बेशिसहर लमजुङ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ करोड ६० लाख ५० हजार रुपैयाँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: