×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १७८%ले वृद्धि, प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७३ पैसा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको आर्थिक विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ७६ लाख १९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १७८%ले धेरै हो । गत वर्ष संस्थाले २७ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ६ करोड १० लाख ४५ हजार रुपैयाँ कमाएको छ । यो संस्थाले गत त्रैमासम्ममा ४५ करोड ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ५३ करोड ५८ लाख ५० हजार रुपैयाँ कर्जा सापटी दिएको छ ।
संस्थाको जगेडा कोषमा ५ करोड ४० लाख रहेको छ । प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७३ पैसा  र प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ २३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: