×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाम्रो विकास बैंकको कार्तिक ११ मा एजिएम हुँदै, यस्ता छन् सभामा पेस हुने प्रस्ताबहरु

एजिएम नोटिस
कम्पनी : हाम्रो विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक ११ गते
विवरण : 
हाम्रो विकास बैंकको दशौं वार्षिक साधारण सभा कात्तिक ११ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
१ः१ स्वाप रेसियोमा ज्योति विकास बैंकमा गाभिने विशेष प्रस्ताव ।
२.४०% बोनस सेयर र ७.१९% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
होटल सताञ्चुली, बिदुर नुवाकोटमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४९ करोड २२ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५० करोड ४० लाख ५२ हजार ७३६ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: