×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालय उर्जाको कात्तिक ६ गतेबाट आइपीओ खुल्दै, क-कसले पाउँछ भर्न ?

आइपीओ नोटिस 
इभेन्ट : हिमालय उर्जा विकास कम्पनी
खुला हुने मिति : कात्तिक ६ गते 
भर्ने अन्तिम मिति : कात्तिक २० गते 
कित्ता : ९ लाख ९० हजार कित्ता 
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४ हजार ९०० कित्ता

विवरण : 

हिमालय उर्जा विकास कम्पनीको  ९ लाख ९० हजार कित्ता आइपिओ कात्तिक ६ गतेदेखि खुल्ला भएको छ । उक्त आइपिओ आयोजना प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयको लागि निष्कासन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ

आवेदन दिन सकिने शाखाहरु :

हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा–१,
सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा र प्राइम कमर्सियल बैंक जिरी शाखाबाट।
सेञ्चुरी कमर्शियल बैंक जिरी शाखा 
एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट पनि 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: