×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्याङयोङ गाडीको नयाँ सोरुम पोखराको बुद्धचोकमा

काठमाडौँ – स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइएमएस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएमएस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ ।
यहि अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ ।
स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा रु ५००,००० सम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्संग ग्याल्याक्सीनोट ९ क्राउन, एक्सचेन्जको सुबिधा प्रदान गर्दैछ । त्यसका साथै ३ वर्षको वारेन्टी (६०,००० किमी सम्म ), सुलभ इ एमआइ, १ बर्षको निशुल्क रोड ट्याक्स, १ बर्षको निशुल्क बिमा, ५ बर्ष निशुल्क सर्भिसिंग र २५ हजारसम्म निशुल्क एक्स्यासरिजको सुबिधा प्रदान  गर्दैछ 
‘हाम्रा ग्राहकहरुले स्याङयोङ प्रति गर्नु भएको विश्वासका लागि हामी आभारी छौ । पोखरामा पनि कोरियन लक्जरी एस यु भी सुविधा प्रदानगर्न पाउँदा हामी निकै खुशी छौं ।’ आइएम एस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: