×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२२% बोनसमा मुल्य समायोजनपछि जानकी फाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : जानकी फाइनान्स कम्पनी 
मूल्य समायोजन सेयर : २२% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १८० रुपैयाँ ३३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २०७ रुपैयाँ ६६ पैसा
विशेष साधारण सभा : असोज २८ गते
विवरण :
जानकी फाइनान्सको २२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १८० रुपैयाँ ३३ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २०७ रुपैयाँ ६६ पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद दिने,
बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल रामा प्रालि, जनकपुरधाममा बिहान ९ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १९ करोड ९ लाख ६० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ १९ पैसा
प्रतिसेयर नेटवर्थ : १६९ रुपैयाँ ५३ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: