×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : जानकी फाइनान्सको २३.१६% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : जानकी फाइनान्स कम्पनी 
सुरक्षित गर्ने  लाभांश : २३.१६% (२२% बोनस सेयर र कर तिर्न १.१६% नगद)
बुक क्लोज : असोज १६ गते, मंगलबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १५ गते, सोमबार)
विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
जानकी फाइनान्सको २३.१६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १६ गतेदेखि हुने भएको छ ।
साधारण सभाका प्रस्ताव : 
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद दिने,
बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल रामा प्रालि, जनकपुरधाममा बिहान ९ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १९ करोड ९ लाख ६० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ १९ पैसा
प्रतिसेयर नेटवर्थ : १६९ रुपैयाँ ५३ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: