जागिरको सुबर्ण अवसर, ज्योति विकास बैंकले माग्यो ४० जना कर्मचारी

काठमाडौँ - ज्योति विकास बैंकमा ४० जनाको लागि जागिर खुल्ला भएको छ । बैंकले २० जना ब्रान्च मेनेजर र २० जना रिलेसनसिप मेनेजर तथा अपरेसन इन्चार्ज मागेको छ । दुवै पदका लागि अनुभवी कर्मचारी मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २५ अक्टोबरभित्र आवेदन दिन आह्वान गरिएको छ ।
प्रकाशित : Friday, October 12, 2018
,

recent

Popular Posts