कुनै बेलाका अर्वपति बैंकर कसरी पुगे यस्तो हालतमा ? भिडियो रिपोर्टमा हेर्नुहोस् कमल ज्ञवालीको पतनको कथा !


काठमाडौँ - तस्विरमा देखिएका हत्कडी लगाएका यी व्यक्ति कमल ज्ञवाली हुन् । जो तत्कालीन किष्ट बैंकका सीइओ थिए । कुनै बेला हेलिकोप्टर लिएर साखा भ्रमणमा जाने उनी अहिले छत्रे टोपी, हाल्फ़ पाइन्ट, र सर्टमा देखिएका छन् । हामीले उनको कथा भिडियो रिपोर्टमा प्रस्तुत गरेका छौं । हेरौं यो रिपोर्ट :     
प्रकाशित मिति : Sunday, October 07, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal