×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कुमारी बैंकको ३३ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा, कसले पाउँछ भर्न ?

कम्पनी : कुमारी बैंक

खुला भएको मिति : आज (असोज २२, सोमबार)

कित्ता : ३३ हजार ६२५ कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : ३५ दिन भित्र 

विवरण
कुमारी बैंकका एक जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापक तारा राणाले आफ्नो नाममा रहेको ३३ हजार ६२५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । यसमा कुमारीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

फारम लिन र बुझाउन पाइने स्थान
कुमारीको कानुन तथा सेयर शाखा नक्साल काठमाडौंमा ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ अर्ब १६ करोड रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  १ अर्ब १४ लाख ९३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ९८ पैसा
प्रतिसेयर नेटवर्थ : १४४ रुपैयाँ १५ पैसा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: