×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लक्ष्मी क्यापिटलले असोज २८ मा बोलायो एजीएम, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस

कम्पनी : लक्ष्मी क्यापिटल मार्केट
इभेन्ट : साधारण सभा 
हुने मिति : असोज २८ गते, आइतबार

विवरण : 
लक्ष्मी क्यापिटल मार्केटको साधारण सभा आइतबार (असोज २८ गते) हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
सञ्चालक सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने ।

एजिएम हुने स्थान र समय :
अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: