१०.७६ अंकले घट्यो बजार, कारोबार ३७ करोड माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १०.७६ अंकले घटेर १२३०.६० विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ४० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एमबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, October 03, 2018

recent

Popular Posts