×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गौतम बुद्ध भारतमा जन्मेको भनेर पढाइने पाठ्यक्रमलाई सरकारले कुन नैतिकताले स्वीकृति दियो ? (भिडियो)

नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा संघका अध्यक्ष मणिराम गिरीले सीबिएसइ बोर्डको पढाइलाई नेपालमा मान्यता दिनु गलत रहेको बताएका छन् । उनले समग्र नेपाली शिक्षा र नेपाली राष्ट्रियतालाई नै प्रहार गर्ने तरिकाले आएको सरकारको निर्णय फिर्ता हुनुपर्ने मागसमेत राखेका छन् । 
उक्त कार्यक्रममा समिति संघका अध्यक्ष मणिराम गिरी, विभिन्न शिक्षाकर्मी, राजनीतिकर्मी तथा विश्लेषकहरुको उपस्थिति थियो । सो कार्यक्रममा डा. केसी निकै खरो रुपमा प्रस्तुत भएका थिए । हेरौं यो अन्तर्वार्ता :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: