०.४० अंकले बढ्यो बजार, कारोबार २२ करोड माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको चौथौ दिन सोमबार बजार बढेको छ । शुक्रबारको तुलनामा बजार ०.४० अंकले घटेर १२१८.३३  विन्दुमा आइपुगेको छ । कुल २२ करोड ६५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: एमबिएल र सीएचसीएकले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, October 10, 2018

recent

Popular Posts