धेरैपछि लगानीकर्तालाई राहत, ६.१६ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ६.१६ अंकले बढेर १२२०.५२ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड १६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, October 08, 2018

recent

Popular Posts