९.९५ अंकले बढ्यो बजार, कारोबार २५ करोड २२ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ९.९५ अंकले बढेर १२२८.२८ विन्दुमा आइपुगेको छ । कुल २५ करोड २२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार मेगाले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, October 11, 2018

recent

Popular Posts