बैंकमा जागिर खाने हो ? मेगा बैंकले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - मेगा बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पोस्टको लागि कर्मचारी मागेको छ । आवेदन दिने म्याद कार्तिक १४ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । अन्य विवरणका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्:

प्रकाशित : Sunday, October 07, 2018
,

recent

Popular Posts