×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५% बोनसमा मूल्य समायोजनपछि मेरो माइक्रोफाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
मूल्य समायोजन सेयर : १५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११ सय ४१ रुपैयाँ ७४ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ८६ रुपैयाँ ८७ पैसा
विशेष साधारण सभा : कात्तिक ९ गते 

विवरण :

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ११ सय ४१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ८६ रुपैयाँ ८७ पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
१५% बोनस र ११.३२% नगद लाभांश दिने,
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद निस्कासन गर्ने ।
नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार नुवाकोटमा बिहान ११.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २८ करोड ६० लाख
बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ २५ पैसा
प्रतिसेयर नेटवर्थ : १५५ रुपैयाँ ४५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: