×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र होटेल शम्बलाबीच सम्झौता, बैंकका ग्राहकलाई शम्बलामा १५% सम्म छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेड र होटेल शम्बला, महाराजगञ्ज काठमाडौँबीच एक सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र होटेल शम्बलाकोे तर्फबाट बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त होटेल शम्बलाबाट विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट पाउनेछन् । यस विकास बैंकको भिजा डेविट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ ।  यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: