×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२.५९ अंकले घट्यो बजार, कारोबार ३४ करोड ३२ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २.५९  अंकले घटेर १२१७.९३ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ३२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नाडेप ले गरेको छ भने त्यसपछि क्रमश: सीएचसीएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: