मंगलबार ७.४३ अंकले बढ्यो बजार, कारोबार २२ करोड १८ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ७.४३ अंकले बढेर १२२४.३६  विन्दुमा आइपुगेको छ । कुल २२ करोड १८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयु ले गरेको छ भने त्यसपछि क्रमश: एलआइसीएन र मेगाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, October 30, 2018

recent

Popular Posts