१८.०४ अंकले घट्यो नेप्से, कारोबार ५३ करोड ९६ लाखभन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १८.०४ अंकले घटेर १२३८.६७  विन्दुमा आइपुगेको छ । कुल ५३ करोड ९६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, October 01, 2018

recent

Popular Posts