×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओरियन्टल होटल्सको १५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्ने भयो कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : ओरियन्टल होटल्स
मूल्य समायोजन सेयर : १५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४५१ रुपैयाँ ३० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ५३४ रुपैयाँ १५ पैसा
विशेष साधारण सभा : कात्तिक १२ गते
विवरण :
ओरियन्टल होटल्सको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४५१ रुपैयाँ ३० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुल्ने छ । यसको औसत आधार मूल्य प्रति कित्ता ५३४ रुपैयाँ १५ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र ११.३२% नगद लाभांस दिने, 
प्रिमियममा एफपीओ जारी गर्ने,  
आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुने, 
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने । 

विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल ललितपुरमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्ने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: