×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुंगा १७.७% बोनसमा मूल्य समायोजन, समायोजनपछि कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : शाइन रेसुंगा डेभलपमेन्ट बैंक
मूल्य समायोजन सेयर : १७.७% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २४६ रुपैयाँ ३९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २८३ रुपैयाँ १४ पैसा

विशेष साधारण सभा : असोज २८ गते

विवरण :
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १७.७% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २४६ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २८३ रुपैयाँ १४ पैसा छ ।

साधारण सभाका प्रस्ताव :
 १७.७०% बोनस सेयर र ०.९३% नगद लाभांश दिने
अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।


विशेष साधारण सभा हुने स्थान र समय :
अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा बिहान १०ः३० बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ६२ करोड २६ लाख ६४ हजार ८६० रुपैयाँ पुग्ने

गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३२ करोड २५ लाख ९९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ ४० पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ ८६ पैसा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: