×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्ने आज अन्तिम मौका, यस्तो छ भर्ने सुबिधा

लाष्ट रिमाइन्डर :

इभेन्ट : प्रोग्रेसिभ फाइनान्स लिमिटेड
हकप्रद सेयर : २८१%
अन्तिम दिन : आज (असोज २३ गते, मंगलबार)

विवरण : 

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ दिनको समय थप गरी असोज २३ गतेसम्म पुर्याएको हो । त्यो थप गरेको समय पनि आज सकिने भएको छ । यसअघि कम्पनीले भदौ ५ देखि असोज ८ गते सम्मको समय तोकेर थियो । कम्पनीले १:८.८१ को अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

आवेदन दिन सकिने साखाहरु :

सनराइज क्यापिटल कमलपोखरी काठमाडौं,
सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखा

कम्पनी प्रोफाइल 

चुक्ता पूँजी : २१ करोड रुपैयाँ 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: