×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्न अब २ दिन मात्र म्याद बाकी, कहाँ जाने भर्न ?

रिमाइन्डर :
इभेन्ट : प्रोग्रेसिभ फाइनान्स लिमिटेड
हकप्रद सेयर : २८१%
अन्तिम दिन : असोज २३ गते, मंगलबार 

विवरण : 


प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद भर्ने अब २ दिन मात्र समय बाकी रहेको छ । कम्पनीले १५ दिनको समय थप गरी असोज २३ गतेसम्म पुर्याएको हो । यसअघि कम्पनीले भदौ ५ देखि असोज ८ गते सम्मको समय तोकेर थियो । कम्पनीले १ बराबर ८.८१ को अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

आवेदन दिन सकिने साखाहरु :


सनराइज क्यापिटल कमलपोखरी काठमाडौं,
सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखा

कम्पनी प्रोफाइल 


चुक्ता पूँजी : २१ करोड रुपैयाँ 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: