×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बिमा कम्पनीको दिउसो १ बजे एजिएम हुँदै, यस्ता छन् प्रस्तावहरु

एजिएम नोटिस
कम्पनी : राष्ट्रिय बिमा कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : आज (शुक्रबार, असोज १९ गते)
विवरण : 
राष्ट्रिय बिमा कम्पनीको साधारण सभा आज (शुक्रबार) हुने भएको छ । कम्पनीले ५ आर्थिक वर्षको सभा एकैपटक गर्ने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
५ वटा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदै।
प्रबन्धपत्रको दफा ७  संशोधन गर्ने ।
साथै प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।
एजिएम हुने स्थान र समय :
अमृतभोग क्याटरर्स कालिकास्थान, काठमाडौंमा दिउसो १ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :२६ करोड ६५ लाख ३७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २०६ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : ८७६ रुपैयाँ ५८ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: